कोरियामा एक नेपालीको दुःखद निधन

london | 10:15 |

कोरियामा हिजो शनिवार एक नेपालीको दुःखद निधन भएको छ । गोर्खा जिल्ला घर भएका रवि अर्याल ४ वर्ष ८ महिना अघि कोरिया आएका थिए । ३० वर्षिय अर्याल कोरियामा भिषा सिद्धिएर नेपाल फर्कने अवास्थामा रहेका थिए । इपिएस भिषामा कार्यरत अर्र्यालसहित उनका साथीहरुलाई कम्पनीले गर्मी समयमा खोलामा घुमाउन लगेको थियो । अर्याल खोलामा पौडी खेल्नेक्रममा पानीमा डुबेका थिए । अस्पताल लाने क्रममा उनको मृत्यु भइसकेको बताइएको छ । भोली सोमबार उनको पोष्टमार्टमको विवरण आउने दुताबासका श्रम सहचारी अनिल गुरुङले जानकारी दिनुभएको छ

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!