एक यस्ता कलाकार जसले निन्द्रामा नै किशोरीसँग यौन सम्बन्ध गरे !

Admin | 14:37 |

पौष ४ । बेलायतको एक टेलिभिजन कलाकारलाई १५ वर्षीया किशोरीको साथमा बलात्कार गरेको मामिलामा दोषी ठह¥याइएको छ । तर, कलाकारको भनाई भने गज्जबको छ । उनी भन्छन्, उनलाई निन्द्रामा हिड्ने बिमारी छ र निन्द्रामा नै किशोरीसँग यौन सम्बन्ध स्थापित भयो । समाचारपत्र ‘द सन’का अनुसार सिमोन मेरिस नामक ती कलाकारले किशोरीमाथी हमला गरेको विषयमा आफूलाई केही कुरा याद नभएको दाबी गरेका छन् । न्यायालयका व्यक्तिहरुले भने कलाकारको उक्त दाबीलाई अस्वीकार गर्दै उक्त घटनामा दोषी ठह¥याएको जनाएको छ । उनलाई गतवर्ष न्यूपोर्टस्थित एक घरमा एक किशोरीका साथमा बलात्कार गरेको आरोपमा दोषी ठह¥याइएको जनाएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!