अफ्रिकामा भेटियो एलिएनको लाश.. (तस्विर सहित)

london | 06:29 |

(भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस)

१७ वर्षिय कर्ट डिक्सनले बाटोमा हिड्दै गर्दा अचम्मको जीव देखे,उनको सातो गयो। डराउँदै उनि गाउँ फर्किए र चिच्याए-मैले एलिएन(बाहिरी दुनियाँको मानिस) देखे । दक्षिण अफ्रिकाको एक गाउँ प्लेनेटब्रेकिङबाट आएको यो खवरले संसारनै तरंगित पार्यो ।
१७ वर्षिय किशोरले चिच्चाएपछी पुरै गाउँनै उल्टिए एलिएन हेर्न पुगेका थिए। मरिसकेको अचम्मको जीवलाई गाउँले हरुले पनि एलिएन भएको बुझे।


गाउँले अचम्मैसंग खुसी पनि भए । कम्तीमा एलिएन उनिहरुको गाउँमा आएको मा उनिहरु प्रसन्न थिए।
स्थानियहरुले यसलाई बाँदर र सीलको क्रस ब्रिडिङ जस्तो जनवार भएको प्रतिक्रिया दिएका थिए। तर गाउँलेहरुको खुसी लामो समय भने टिक्न सकेन ।


(भिडियो हेर्न तलको बक्सभित्र क्लिक गर्नुहोस)

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!