एटीएम” पछी रङ वे मा जिया केसीको अर्को तमासा ( भिडियो सहित )
एटीएम” पछी रङ वे मा जिया केसीको अर्को तमासा ( भिडियो सहित )
केहि समय अगाडी वाचा नामक फिल्मको पोस्टर तेलेगु फिल्म १०० % लभुबाट उडाएका निर्देशक दीपक श्रेष्ठले आफ्नो पछिल्लो फिल्म Wrong Way को प्रोमो सार्वजनिक गरेका छन् । जसमा जिया केसीले दृष्य दर्शकले पचाउनै नसक्ने खालको छ । "ATM" पछी "Wrong Way" दृष्य यस्तो तमासा देखाईन जिया केसीले भिडियो हर्नुहोस :
पोस्टर पनि नक्कल , बिदेशी फिल्मको चोरी
नक्कल गर्नु पनि एउटा कला नै हो । अक्कल पुर्याएर नक्कल गर्यो भने त त्यसलाई केहि हदसम्म स्विकार्न सकिन्छ तर अक्कल पुर्याएर नक्कल गर्न नजान्नेलाई के भन्ने ?
केहि समय अगाडी वाचा नामक फिल्मको पोस्टर तेलेगु फिल्म १०० % लभुबाट उडाएका निर्देशक दीपक श्रेष्ठले आफ्नो पछिल्लो फिल्म रङ वेुको पोस्टरमा पनि आफ्नो कला देखाउन सकेका छैनन् । प्रस्तुत पोस्टरमा नायिका जीया केसीको टाउको कुनै एक बिदेशी नायिकाको शरिरमा लगेर जोडिएको छ । यसरी पोस्टरमा नै रङ वेु देखाएका दीपकको फिल्मबाट दर्शकले के अपेक्षा गर्ने ?
Category: