पानी माथि बसेराको छायांकन हेर्नुहोस (भिडियोमा)
गायक मनोज महतोको दोस्रो एल्बमको पानी माथि बसेर बोलको गीतको म्युजिक भिडियो छायांकन गरिएको छ । म्युजिक भिडियोलाई संचारकर्मी प्रदीप निरौलाले निर्देशन गरेका हुन् । जुन म्युजिक भिडियोमा नायक मोडल दिवश उप्रेती र संचारकर्मी प्रतिमा सापकोटाले अभिनय गरेका छन् । गायक मनोजले केहि चलचित्रहरुमा पनि गाईसकेका छन् SORCE-DC NEPAL
Category: Nepali Movie, Various