गायिका देवी घर्ती, सुधा रत्न र सिता केसीको आवाज रहेको तिजको गीतको म्युजिक भिडियोको छायांक-TEEJ GEET NEW
गायिका देवी घर्ती, सुधा रत्न र सिता केसीको आवाज रहेको तिजको गीतको म्युजिक भिडियोको छायांकन भएको छ । भिडियोलाई समन अधिकारीले निर्देशन गरेको छ । तिज आउन धेरै समय भएता पनि अहिले गायिकाहरुले आफुले गाएको तिज गीतको भिडियोहरु छायांकन गरिरहेका छ । घन्काइदेउ मादलु खरी झरे झर्ला नाचि देउ गाजुल जसो परे पर्ला माइती घरमा भयौ जम्मा हामी सबै चेली यो तीजमा रमाउने हो हामी सबै मिली बजाइदेउ मादुल खरी झरे झर्ला बोलको गीतमा नायिका नन्दिता केसी, रिमा बिश्वकर्मा, बेनिषा हमाल र निरु खड्काले नृत्य गरेका छन् ।
Category: Hot News