सेक्स बिनाको प्रेम सुगन्ध बिनाको फूल जस्तै हुन्छ - सुशमा कार्की(भिडियो )

Admin | 03:38 |

शुष्मा कार्कीको बिभिन्न स्क्यान्डलले चर्चामा आएको `बिन्दास` फिल्मको नयाँ प्रोमो सार्वजनिक गरिएको छ । भाद्र ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म बिन्दासले अहिलेका युवायुवतीको सेक्स प्रतिको हेराईलाई मुख्य बिषय बनाएको छ ।

 सो प्रोमोमा नायिका कार्कीले सेक्सको बिषयमा आफ्नो धारणा प्रस्तुत गरेकी छिन् । आधुनिक युवायुवतीको जीवनकथालाई चित्रण गरेको बताईएको बिन्दासमा अहिलेको युवाहरूको बढ्यो सेक्स प्रतिको विकृतिलाई यथार्थ रूपले प्रस्तुत गरिएको छ ।

मधुकुमार श्रेष्ठको प्रस्तुतीमा राजु केसीले निर्माण गरेको फिल्मलाई राजु गिरीले निर्देशन गरेका हुन् । फिल्ममा शुष्माका अलावा शुसान्त कार्की, अशोक फुयाल, रोशनी घिमिरे, मधुकुमार श्रेष्ठ लगायतको अभिनय रहेको छ । संगीतले बजार तताईरहेको सो फिल्मका गीतमा अर्जुन पोखरेल संगीत भरेका हुन् ।

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
Click Here For Video

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!