नायिका झरना थापा नागिंदा नायक सुमन सिंह हेरेको हेरै

Admin | 05:29 |


नायिका झरना थापा नागिंदा नायक सुमन सिंह हेरेको हेरै भएका छन् । तर वास्तविकता जीवनमा नभई एक चलचित्रको गीतमा नायिका थापा नागिंएकी हुन् । नेपाली सिनेमामा सेक्स विक्न थालेपछि पुरानी यि नायिकाले पनि हट सिनको साहारा लिएकी हुन् । चलचित्र ॐ का लागि नायिका थापा नागिंएकी हुन् ।

‘आज जति मात चढ्यो चढ्न देऊँ’ भन्दै नायिका थापाले सुमन सिंहसंग रोमान्स गरेकी हुन् । आफुलाई मन पर्ने नायक पनि सुमन सिंह वताउने नायिका थापाले उनै नायकसंग रोमान्स गरेकी हुन् । करण क्रेजीको निर्माणमा तयार भएको यो चलचित्रलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । चलचित्र ॐ भदौको १५ गतेवाट रिलीजमा आउने तयारीमा छ । नायिका थापा सुमनको अगाडि कसरी नागिंइन हे
अनलाइनखबर

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!