सेक्स प्रेमको केन्द्रबिन्दु: नायिका अनुपा कार्की
अनुपा कार्की
जन्म : २०४८ असार २७, नयाँबस्ती, जोरपाटी, काठमाडौं
शिक्षा : बिए, प्रथम वर्ष अध्ययनरत
चलचित्र अभिनय अनुभव : नयाँ नेपाल एक्सप्रेस, ब्ल्याक नाइट
प्रशिक्षण : अभिनय, नृत्यलगायत
लक्ष्य : सफल कलाकार बन्ने
रुचि : नयाँनयाँ साथी बनाउने, घुम्ने, म्युजिक सुन्ने ।
मन पर्ने पहिरन : सारी, वानपिस, हाफ पाइन्ट
मोबाइल सेट : नोकिया
ल्यापटप : एचपी
ग्ल्यामरबारे धारणा : व्यक्तिगत कला
सेक्स : प्रेमको केन्द्रबिन्दु
सेक्स अनुभव : छैन
ड्रिम ब्वाय : सलमान खानजस्तो होस्
प्रेम : विश्वास हो
तस्बिर : ज्ञानेन्द्र कार्की/सौर्य दैनिक