बाख्राले सडकमा स्केट बोर्डिग गर्दै , अनौठो बिस्व रेकोर्ड

Admin | 07:20 |

अबुजा, यदि जानवरले पनि मानिसहरूको जस्तै प्रशिक्षण पायो भने जनावरले पनि धेरै अनौठा कामहरू गर्न सक्दछन् । केही दिन अघि यस्तै प्रकारको अनौठो घटना भएको छ । एक बाख्रोले एउटा यस्तो काम गरेर अनौठो रेकर्ड कायम गरेको छ । यस बाख्राले सडकमा स्केट बोर्डिग गर्दै २५ सेकेण्डको समयमा ११८ फिटको दुरी पार गरेको छ । कुनै पनि बाख्रोद्वारा स्केट बोर्डिगका माध्यमले यति धेरै दुरी पार गरेको यो पहिलो पटक हो । यस अनौठो उपलब्धिका लागी ह्याप्पी नामको यस बाख्रोको नाम गिनीज बुक अफ व‌र्ल्ड रेकर्ड्समा दर्ता गरिएको छ । यस अनौठो कार्यलाइ गर्नका लगी यस बाख्रोको मालिक्नीले निकै समयसम्म यसलाइ स्केट बोर्डिगको प्रशिक्षण दिएकी थिइन् ।

यो अर्को अचम्मको सामाग्री पनि पढ्नुहोस्
Read Another Wonderful Story

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!