कारीश्मा मानन्धरलाई पहिलो प्रेम र प्रेमीको यादले सताउन थाल्यो

Admin | 15:04 |


नायिका करिश्मा मानन्धरले आफ्नो प्रेमी रहेको खुलासा गरेकी छिन् । उनले फेसवुकमा स्टाटस लेख्दै आफ्नो प्रेमीको यादले सताएको वताएकी छिन् । ‘मेरो पुरानो अनि पहिलो प्रेम आज अनायासै सम्झेँ ।’ नायिका मानन्धरले आफ्नो पहिलो प्रेम को संग थियो र कति समय सम्म चल्यो भन्ने वारेमा केही पनि खुलाएकी छैनन् । तर उनले आफ्नो पहिलो प्रेमलाई चोखो अनि सुन्दर भनेकी छिन् ।



उनले आफ्नो चोखो प्रेम  लामो समय नटिकेको र  केही समयपछि विनोद मानन्धरले आफ्नेा सिउँदोमा सिन्दुर लगाएको वताएकी छिन् । विनोद मानन्धरले सिन्दुर भरिदिएपछि आफु खुशि भएको वताउँदै करिश्माले विनोद अभिभावक भएको वताएकी छिन् ।

आफ्नो प्रेमीको याद आएपछि उनले यो कुरा विनोदलाइ पनि सुनाएको वताएकी थिईन् । जतिवेला विनोद मुस्कुराएको मात्र उनको भनाई छ । उमेर छिप्पिदै गएपछि पहिलो प्रमीको याद किन आयो ? त्यो भने करिश्मालाई मात्र थाहा होला  ।  नायिका करिश्माले विनोद मानन्धरसँग विहे गर्दा उनी भर्खर २० वर्ष काटेकी थिईन् ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!