Jawan Pardeshma - Dawa Gurung (Official Video)
Album: Kohinoor
Voice: Dawa Gurung
Lyrics: Nisprabh Saji
Music: Bhanubhakta Dhakal
Distribution: Riyaaz Music
जवान परदेशमा जवानी एक्लै छ
तिम्रो र मेरा प्रेम कहानी एक्लै छ
कहिले होला तिम्रो स्पर्शको छाप लाग्ने
तिमी हुँदै बनाएको राहदानी एक्लै छ
देख्नेहरू सबै यहाँ भीडभाड देख्छन्
सत्ते तिमीबिना यो राजधानी एक्लै छ
जवान परदेशमा जवानी एक्लै छ
तिम्रो र मेरा प्रेम कहानी एक्लै छ
Category: Music Videos, Nepali Music, TV Show