यी विश्वकै अग्ली किशोरीको फुच्चे ब्वाइफ्रेन्ड जोडी कस्तो (फोटो फिचर र भिडियो शहित)

london | 17:39 |

World's Tallest Teen Girl Towers Over Boyfriend एलिसानी डा क्रुज सिल्भालाई भेट्नुस्। यी किशोरीको उमेर भर्खर १७ वर्ष पुग्यो। तर उनको उचाइ अविश्वसनीय छ- छ फिट आठ इञ्च। अझ अनौठो त उनको ब्वाइफ्रेन्ड २२ वर्षका सिल्भा कार्भाल्हो छन्। आफूभन्दा एक फिट चार इञ्च होचा ब्वाइफ्रेन्डसँग ब्राजिलको समुद्री किनारमा रोमान्स गर्दै गरेको तस्बिरहरु बारक्रोफ्ट मिडियाले सार्वजनिक गरेको छ।

भिडियो हेर्न तलको बक्स भित्र डबल क्लीक गर्नुहोस

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!