Tour of Burj Khalifa, Tallest Building in the World संसारको सबैभन्दा अग्लो भबन भिडियोमा पुरा हेनुहोस दुबई छ
|
मान्छेले बनाएको संसारकै सबैभन्दा अग्लो दुबईको बुर्ज खलिफा टावर । २१ सेप्टेम्बर २००४ मा प्रारम्भ गरी १ अक्टुबर २००९ मा निर्माण सकिए पनि ४ जनवरी २०१० मा यो भवन खुला गरियो । यो गगनचुम्बी भवनमा ९ सय अपार्टमेन्टहरु रहेका छन् ।
Category: Feature Post, Wonders
