कैटरिनाले कार्यक्रममै सेतो कट्टु देखाए पछी ...

Admin | 17:59 |


एजेन्सी, कार्तिक १५ । बलिउड नायिका कैटरिना कैफले एकसाथ निर्माता यश चोपडा र नायक शाहरुख खानसँग पहिलो पटक काम गरेकी छिन, फिल्म ‘जब तक है जान’मा । जसका कारण अहिले उनी निकै चर्चामा छिन् ।

पछिल्लो दिनमा फिल्म जब तक हे जानको प्रोमोसनका लागि गरिएको एक कार्यक्रममा कैटरिना सहभागी भएकी थिइन् । उक्त कार्यक्रममा कैटरिनाले सेतो रंगको निकै छोटो कपडा पहिरिएकी थिइन् । कैटरिनाको उक्त कपडा गलामा त निकै खुलेको थियो नै लम्बाई पनि निकै कम थियो ।

जसका कारण कुर्सीमा बस्ने बितिक्कै कैटरिनाको अन्र्तवस्त्र पूर्ण रुपमा दर्शकसामु आयो । जुन नहुनुपर्ने थियो । तर, हातमा माईक समातेकी कैटरिनालाई त्यो कुरा पत्तो भएन । कैटरिनाको जुन नदेखिनुपर्ने थियो देखिएपछि फोटोग्राफरहरुले भने आफ्नो क्यामरा क्लिक गर्न कुनै कसर बाँकी राखेनन् ।

यहाँ राखिएको तस्वीर एनडीटिभी इन्डियाका फोटोग्राफरले खिचेको सोही समयको तस्वीर हो । विशेष कुरा यो हो कि कैटरिनाका साथमा यस्तो घटना यो पहिलो पटक घटेको हो ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!