श्रीमानले श्रीमतीको योनीमा ताल्चा लगाईदिएपछि (भिडियो पनि )
भारतमा एक महिलालाई आफ्नो योनीमा चाबी झुन्डाइएपछि उनले विष सेवन गरी आत्महत्याको प्रयास गरिन् ।
भारतको मध्यप्रदेश राज्यको प्रमुख शहर इदौरमा एक महिलाले आफ्नो अस्मितामाथि अनवाश्यक शंका गर्दै श्रीमान्ले आफ्नो यानीमा ताला लगाईदिएपछि विष सेवन गरेकी हुन् ।
शंकालु प्रवृत्तिका ती व्यक्तिले विगत चार वर्षदेखि पत्नीको गुप्ताङ्ग छेडेर ताला लगाईदिएपछि ती महिला वाक्क भएर आत्महत्या गर्न विष सेवन गरेको बताइएको छ ।
विष सेवनपछि छिमेकीले उनलाई अस्पताल पुर्याइँएपछि उनको योनीमा ताला लगाइएको खुलासा भएको थियो ।
प्राप्त समाचारमा जनाइए अनुसार बिहान काममा जाँदा उनले पत्नीको योनीमा ताला लगाईदिन्थे र चाबी आफैसँग राख्थे । अनि बेलुक घर फर्किएपछि मात्र उनले उक्त ताला खोलिदिने गर्दथे । पत्नीले अस्वीकार गर्दा शारिरीक यातना समेत दिने गरेको बताइन्छ ।
Category: Wonder