मिराण्डा संसारकै सबैभन्दा सेक्सी महिला

Admin | 17:53 |


अष्ट्रेलियन सुन्दरी मिराण्डा केरलाइ संसारकै सबैभन्दा सेक्सी महिलाको उपाधी दिइएको छ । यो सर्भे पुरुषहरुको पत्रिका एस्कवायरद्वारा गराइएको जानकारी द सन अनलाईन सस्करणले जनाएको छ ।

मोडल केरले उक्त म्यागेजीनका लागि एक सेक्सी फोटोशूट पनि गरेकी छन् । जसमा उनी एक ज्याकेट र चम्किलो जूत्ता लगाएर प्रस्तुत भएकी छन् । यस फोटोमा उनी पुरै रुपमा टपलेस देखिएको बताईन्छ ।

२९ वर्षीय यी मोडल केरकी लगभग दुइ बर्षको एक बच्चा भैसकेको छ । उनी आफ्ना पति ओरलेन्ड ब्लूमका साथमा अहिले उक्त बच्चाको देखभाल गरेर दिनहरु बिताईरहेकी छन् ।

केही दिनपछिनै यी मोडल एक ब्रिटिश अभिनेताका साथमा आफ्नो नयाँ फिल्म जुल मा काम शुरु गर्ने तयारी गर्दैछिन् ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!