उमंग बढ्यो माया बस्यो ‘पापी जवानी’:Video

Admin | 01:45 |



गायिका रुपा बिष्टको ‘मलाई गर्व छ’ नामक एल्बममा समावेश गीतसंगीतले अहिले चर्चा पाइरहेका छन् । एल्बममा समावेश सम्पुर्ण गीतको भिडियो पनि तयार भएको छ । यसैबिच एल्बममा समावेश ‘पापी जवानी’ बोलको गीतको भिडियो अनलाइनखबरमार्फत सार्बजनिक गरिएको छ ।
यो भिडियोलाई बादल प्रसाइले निर्देशन गरेका हुन् । भिडियोमा टेकेन्द्र सिंहको सम्पादन, अर्जुन तिवारीको छायांकन छ । भिडियोमा मोडल मोनिका दाहाललाई देख्न सकिन्छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!