Korea announced 8,200 Quota for Nepal under EPS
The government of Nepal has started to distribute the Test of proficiency in Korian (TOPIK) forms under Employment permit system (EPS) from today. People can pick up forms from three different locations of Kathmandu Sano Gaucharan, Gyaneshor; Sidhartha Institute, Banasthali and Laboratory High School,Kirtipur. The government has started the distribution of TOPIK in Butwal and Dharan outside the valley as well. The interested person will have to pay Rs 2,376 / TOPIC form. It has to be learned that about 8,200 workers are to be allowed to go Korea under EPS this year.
According to Ministry of Labour and Employment, Forms will be taken from these location till Saturday.
The government of Nepal has started to distribute the Test of proficiency in Korian (TOPIK) forms under Employment permit system (EPS) from today. People can pick up forms from three different locations of Kathmandu Sano Gaucharan, Gyaneshor; Sidhartha Institute, Banasthali and Laboratory High School,Kirtipur. The government has started the distribution of TOPIK in Butwal and Dharan outside the valley as well. The interested person will have to pay Rs 2,376 / TOPIC form. It has to be learned that about 8,200 workers are to be allowed to go Korea under EPS this year.
According to Ministry of Labour and Employment, Forms will be taken from these location till Saturday.
३० असार,काठमाडौं — अफगानिस्तानी अदालतले एक नेपालीविरुद्ध सुनाएको २० वर्ष कैद सजायलाई त्यहाँका राष्ट्रपति हमिद करजाईंले माफी गरिदिएका छन्। राष्ट्रपति करजाईंले सजाय माफी दिएपछि बन्दिपुर-१ तनहूँका तिलकबहादुर थापा मगर कारागार मुक्त भएका छन्। मानवीय आधारमा थापाको सजाय माफीका लागि तत्कालन प्रधानमन्त्री बाबुराम भट्टराईले अफगान राष्ट्रपतिलाई औपचारिक पत्र लेखी आग्रह गरेका थिए। ४ मेइ २०१३ मा पाकिस्तानस्थि नेपाली राजदूतले राष्ट्रपति करजाईंलाई भेटगरी थापालाई क्षमादा दिन आग्रह गर्दै भट्टराईको पत्र बुझाएका थिए।
'नेपाल सरकार प्रमुख तहबाट भएको अनुरोध र यस नियोगको निरन्तर पहल तथा कुटनीतिक पहलपछि श्री थापा मगरलाई बाँकी कैद माफी मिनाहा गरी कैदमुक्त गर्न सफलता प्राप्त भएको हो', पाकिस्तान स्थित नेपाली दूताबासले विज्ञप्ति जारी गर्दै भनेको छ।
सेक्सको विषयलाई लिएर नायक राजेश हमाललाई अभिनय गराइएको चलचित्र ुकिन किनु मा राजेश हमालका निकै उत्तेजक दृश्य छन्।
नायक राजेश हमाललाई जति जति बुढ्यौलीपनले छोएको छ, उति नै उनको मन तन्नेरी हुँदै गएको देखिन्छ । उमेरमा सामान्य चुम्बनका दृश्य समेत दिन नमानेका नायक हमालले अहिले बेड सिन र चुम्बनका दृश्य दिन खासै अप्ठेरो मान्दैनन् ।
चलचित्र ‘मेरो जीवनसाथी’मा हमालले नायिका सुष्मा कार्कीसँग उनले खुलेरै बेड सिन दिएका थिए । भने चलचित्र ‘किन किन’मा त उनले नायिका अरुणिमा लामासँग दिएको बेडसिन झनै उत्तेजक छ ।
उकेश दाहालले निर्देशन तथा निर्माण गरेको चलचित्र ‘किन किन’मा नायक राजेश हमाल र नव नायिका अरुणिमा लामाको रोमान्स रहेको पाईन्छ ।
नवनायिका अरुणिमा लामासँगको हमालका दृश्य चलचित्रको विशयवस्तुका लागि आवश्यक भएको उकेशको भनाइ छ । महानायक राजेश हमाल र अर्का चर्चित नायक सुवास थापासँग टङ किस दिएको तस्बिर सार्वजनिक भएसँगै उनको चर्चा चुलिएको छ। डेब्यु भूमिमै टङ किस र सेमि–न्युड सिन दिएपछि उनको आलोचना पनि सुरु भएको छ। कतिपयले उनलाई सुजाता सिटौलासँग तुलना गर्न थालेका छन्, सुजाता तिनै नायिका हुन्, जो दाहालले यसअघि निर्देशन गरेको चलचित्र ‘पलपलमा’मा यस्तै अश्लील र विवादस्पद सिन दिएको कारण चलचित्र क्षेत्रबाटै पलायन भएकी थिइन्।
‘तन बुढो भएपनि मन वुढो हुदैन’ भन्ने बिषयलाई मुख्य रुपमा उठान गरेको यो चलचित्रमा नायक राजेश हमाल र नायिका अरुणिमा लामाबिचको उत्तेजक दृश्यहरु प्रशस्त समावेश गरिएको छ । तर चलचित्र सेन्सर बोर्डले यस्ता दृश्यमा कैची नचलाई एडल्ट सर्टिफिकेट दिएको छ ।
पलपलमा मार्फत नेपाली चलचित्र उद्योगमा निर्देशकका रुपमा देखा परेका उकेस दाहलको निर्देशनमा चलचित्र किन किन तयार भएको छ। सम्पुर्ण प्राबिधीक कार्य सकाएर अहिले प्रचार प्रसारमा लागेको यस चलचित्र आगामी साउन ३२ गते देखि देशभरबाट सार्वजनिक प्रर्दशनमा आउने तयारीमा छ।
मध्य असार मेरो रोपाइँमै बित्यो । असार १५ हरेक वर्षजस्तो खेतमै मनाइयो । यसपालि भने मैले पहिलोपटक सामाजिक सञ्जालमा रोपाइँको फोटो राखेपछि धेरैले जिज्ञासा राखे, ‘के म किसान हुँ ?’
दुनियाँले चिन्ने मेरो बेग्लै पहिचान छ । सबैका निम्ति म गायक हुँ । नेपथ्य ब्यान्डको कलाकार । तर, म एक प्रतिबद्ध कृषक महिलाको नाति पनि हुँ भन्ने थोरैलाई थाहा छ।
मेरो बज्यै भाइमाया गुरुङको जीवन कृषिमै बितेको थियो । कास्कीकै पुम्दीभुम्दीस्थित कालाबाङमा अझै हाम्रो घर छ, जहाँ म जन्मेँ । त्यसै गाउँको फेदमा पर्छ, मूलपानी । मूलपानीको एउटा फराकिलो फाँटमा मेरा पुर्खाहरूले उहिलेदेखि खेतीपाती गर्दै आएका हुन् । अहिले त्यस फाँटको छेवैबाट सिद्धार्थ राजमार्ग गुज्रिएको छ । त्यो स्याङ्जा जाने बाटो हामी केटाकेटीमा पैदलै काट्थ्यौं । घरी बज्यैको औंला समातेर, घरी उहाँको बुइ चढेर यो बाटो काटिन्थ्यो।
जे होस्, बज्यै सक्रिय हुनुहुन्जेल हामी नियमित यो खेतमा आएर रोपाइँ गथ्र्यौं र कृषक परिवार हुनुको बेग्लै मज्जा लिन्थ्यौं । समय फेरियो । मेरी बज्यै बुढी हुँदै जानुभएपछि यो खेत एक्लिँदै गयो । मेरो बुवालाई खेतीपातीमा उत्तिको रुचि थिएन । हुँदाहुँदा काखैमा पानीको मुहान फुटेको यस्तो उर्वर फाँट वर्षौं विचलित र अव्यवस्थित भयो । अरूलाई जिम्मा दिएको यो फाँटमा उनीहरूले सबैतिर रोपाइँ गर्ने र यसलाई मलिलो बनाउँदै लैजानुको साटो थोरै जग्गामा, त्यो पनि एकदमै धेरै रासायनिक मल प्रयोग गरिदिन थाले । अर्कोतिर रोपाइँमा भन्दा उनीहरूको ध्यान यसले समेटेका बहुमूल्य रुखहरूतिर जान थाल्यो । तीमध्ये अधिकांश रुख मेरी बज्यैले हुर्काउनुभएको थियो । रुख रोप्न सजिलो छ, हुर्काउन धेरै गाह्रो । आज पनि तिनै रुखहरू हेरेर म मेरी बज्यैलाई सम्झना गर्छु । अझ मेरी बज्यै भन्नुहुन्थ्यो, ‘यीमध्ये कतिपय रुख तँ जन्मेको खुसीमा तेरी आमा र म मिलेर रोपेका हौं ।’ त्यतिबेलाका ५० भन्दा बढी बडहरका रुख अहिले पनि त्यहाँ देखिन्छन्।
समय बित्दै गयो । बज्यै र बाको देहावसान भइसकेको थियो । काठमाडौंमै रुमलिरहेको मैले चाहेर पनि जग्गाका निम्ति केही गर्नसक्ने अवस्था थिएन । यस्तोमा एक दिन मंसिरको महिना धेरै वर्षपछि म आमासँग धान लिन त्यहाँ गएँ । अधियाँ कमाउनेले हामीलाई केवल छ मुरी धान छुट्याएका रहेछन् । बज्यै हुँदा ३८ मुरीभन्दा बढी धान दिने त्यही खेतबाट उसले १२ मुरी मात्र उब्जाउन सकेको रहेछ।
त्यसपछि म सरासर पानीको मूल हेर्न पुगेँ । जुन पानी पिएर म हुर्केको हुँ त्यो मूलको अवस्था देखेर मलाई विरक्त लागेर आयो । अत्यन्तै अव्यवस्थित बनाइनुका साथै वरपरका रुखसमेत सबै काटिसकेका रहेछन्।
म मर्माहत भएँ । त्यो रुख काट्ने कस्तो विवेक होला?
त्यसपछि मैले आमालाई सोधेँ, ‘अब के गर्ने?’
हाम्रा गाउँघरमा काम गर्ने मान्छे पाउन छाडेको यथार्थले मलाई विकल्प देखाइरहेको थिएन।
‘कि अरूले जस्तै हामीले पनि यो खेत बाँझै छाड्नुपर्यो,’ मैले आमालाई स्पष्ट भनेँ, ‘होइन भने खेतबाट मेहनतअनुसार प्रतिफल आए पनि नआए पनि हामी आफैं यसमा होमिनुपर्यो।’
आमाले त्यतिबेला मलाई अर्को जानकारी पनि दिनुभयो । ‘यसै खेतको पराल र घाँस बेचेको पैसाले कुनैबेला तँलाई पढाएका हौं,’ उहाँको भनाइ थियो, ‘अब पैसाको कुरै नगर । तँ यसका निम्ति जे सक्छस् गर ।’ जग्गा बाँझो छाड्दा धर्तीले सराप्ने तर्क आमाको थियो।
मैले आफूलाई अब कृषकका रूपमा पनि उभ्याउनुपर्ने चुनौती आइपर्यो । म त्यसका निम्ति तयार भएँ।
बितेको तीन वर्षदेखि म आफैं त्यो जग्गामा गएर कतै रुख रोप्ने त कतै खेती गर्ने काम गर्दै आएको छु । ७१ रोपनी (खोरिया, खरवारी, खर्क र खेत गरेर) जग्गामा मैले गाई, भैंसी, बाख्रापालनलाई पनि निरन्तरता दिइरहेको छु । गाउँकै एकजना भाइ डिल्लीरामले यो सबका निम्ति मलाई सघाइरहेका छन् । म बढीमा १० दिनको अवधि राखेर जहिल्यै खेतमा पुग्छु । पहिले पोखरा गएपछि म सरासर घरतिर लाग्थेँ । हिजोआज चाहिँ पोखरा ओर्लनेबित्तिकै सोझै गोठ जाने गरेको छु । त्यसैको ओतमा खाने, पकाउने, सुत्ने गर्दै आएको छु । मेरो यस्तो जीवनबारे काठमाडौंका साथीहरू पत्याउनै अप्ठेरो मान्छन् । उनीहरूलाई लगेर सँगै गोठमा बसालेपछि बेग्लै मजा पाएको सुनाउने गरेका छन्।
इमानदारी पाराले खेती गरेर फाइदा चाहिँ नहुँदो रहेछ । खेत रोपेको पहिलो वर्ष मैले हिसाब निकाल्दा ७० हजार रुपैयाँ खर्च लागेको थियो । जबकि मंसिरमा धान काट्दा र हिसाब गर्दा ७१ हजार १ सय रुपैयाँ मात्र निस्क्यो । किरा नलागेको, असिना नपरेको अर्थात् राम्रो समयमा भएको खेतीको पनि नाफा जम्मा एक हजार एक सय रुपैयाँ हुँदो रहेछ । तै पनि मैले हिम्मत छाडेको छैन।
दुनियाँको निम्ति कलाकार रहँदा रहँदै म कृषक पनि हुँ । र, म यसमा खुसी छुँ ।
(कुंराकानीमा आधारित)
savar: m.setopati
मागे जति दाइजो नल्याएका निहुँमा पति र सासुससुराबाट पटक पटक शारीरिक र मानसिक यातना झेल्दै आएको भन्दै एक महिलाले न्याय दिलाइ दिन सबैसँग आग्रह गरेकी छन् । सप्तरी सदरमुकाम राजविराज नगरपालिका–२ निवासी प्रवीण झाकी २५ वर्षीया श्रीमती राखी झाले आज बिहान राजविराजमा आयोजित पत्रकार सम्मेलनमा दाइजोका कारण पटक पटक यातना दिँदै आएका आफ्ना सासु र ससुराले पछिलो पटक गत असार ११ गते राति केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप लगाएकी छन् ।
सप्तरीको बरही वीरपुर गाविस निवासी सूर्यनारायण झाकी छोरी राखी र राजविराज नगरपालिका–२ चनौरा पड्रिया निवासी राधाकान्त झाका छोरा प्रवीणबीच २०६९ वैशाख १४ गते सामाजिक परम्पराअनुसार विवाह भएको थियो । विवाह भएदेखि नै श्रीमान्, ससुरा र सासुले विभिन्न अश्लील गालीगलौज गर्दै कुटपिट र घर निकाला गर्दै आएको दुःखेसो पोख्दै उनले गत २०६९ माघ महिनामा पतिसहितले घरबाट निकाला गरेपछि अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालयले आफ्नो विवाह दर्ता गराइदिएको तर यातना दिने काम नरोकिएको बताइन् ।
विवाह दर्ता प्रमाणपत्र बनेदेखि सासु र ससुराले अझ क्रुर यातना दिन थालेको र गत असार ११ गते राति गाउँकै केही युवालाई परिचालन गरी आफ्नो अस्मिता लुट्न खोजेको आरोप उनको छ । अभियुक्तहरुमध्ये चार जना भागे पनि एक जना सल्लाउद्दिनलाई गाउँलेहरुले तत्कालै नियन्त्रणमा लिई परिवारजनको जिम्मा लगाएको उनले बताइन् ।
उनलाई परिवारको जिम्मा लगाएको आधा घण्टा नबित्दै हातमा खुकुरी, लाठीलगायतका हतियार लिएर आएका ५०/६० जनाको समूहले गालीगलौज गर्दै स्थानीय नागेन्द्र झा, घनश्याम झासहितका व्यक्तिमाथि आक्रमण गरी घाइते बनाएको स्थानीय निरन्जन झाले पत्रकार सम्मेलनमा बताए । सो क्रममा ती युवाको समूहले अखिलेश झाको को २ प ५२६८ र वसन्त झाको स२प ७७५४ नम्बरको मोटरसाइकलमा समेत क्षति पु¥याएको बताइएको छ ।
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
काठमाडौ, माघ ८ – स्थानीय निकायका काम प्रभावकारी पार्ने अभियान थालेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय आयस्रोतको पनि खोजी गर्ने भएको छ ।
मन्त्रालयमा मंगलबार बस्ने समीक्षा बैठकमा आर्थिक अनियमितता, स्थानीय आयस्रोत र अनियमितता गर्नेलाई कारबाहीबारे छलफल गर्ने तयारी छ ।
बिभिन्न जिल्लामा भएको अनुगमनका क्रममा सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा र वाल संरक्षण भत्ता वितरणमा अनियमितता भेटिएपछि अरु आम्दानीका बारेमा पनि जानकारी लिन लागिएको हो । पछिल्लोपटक बारा र पर्सा जिल्लाका दुईजना गाउँ विकास समितिका सचिवले सामाजिक सुरक्षा र बालसंरक्षण भत्ता आफैले लिएको भेटिएको थियो ।
विभिन्न जिल्लाबाट अनुगमन गरेर फर्किने सबै टोली आइनपुगेकाले आइतबार बस्ने भनिएको बैठक मंगलबारका लागि सारिएको मन्त्रालयका सहप्रवक्ता प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौ, माघ ७ - कुखुराको मासुको मूल्य शनिबार एक महिनामा चौथो पटक बढेको छ । उपभोक्ताले आइतबार प्रतिकिलो कुखुराको मासुलाई प्रतिकिलो २ सय ७० रुपैयाँ तिर्नुपर्ने छ । यसअघि प्रतिकिलो मासुको मूल्य २ सय ५५ रुपैयाँ थियो । उपत्याकासहित पोखराका कुखुरा र्फमहरूमा बर्डफ्लुको संक्रमण देखिइरहेका बेला मासुको मूल्य महिनामै हरेक पटक १५ रुपैयाँका दरले ६० रुपैयाँ बढेको हो । एक महिनामै कुखुराको मासुको मूल्य यति धेरै पटक बढेको पहिलो हो । राष्ट्रिय खुखुरा बिक्री व्यवसायी संघको बुधबार बसेको बैठकले खुकुरा मासुको उपभोक्ता मूल्य बढाउने निर्णय गरेको अध्यक्ष जंगबहादुर बिसीले दिए । संघको निर्णयपछि किसानले जिउदो कुखुराको प्रतिकिलो १० रुपैयाँ थप पाउने छन् । यसअघि उनीहरूले १ सय ८० रुपैयाँ पाउँदै आएका थिए । संघले हरेक पटक मासुको मूल्य किलोको १५ रुपैयाँले बढाउँदा किसानलाई जिउँदो कुखुरामा १० रुपैयाँ बढाउने निर्णय गरेको थियो । अब जिउँदो कुखुराको थोक मूल्य १ सय ९० रुपैयाँ पुगेको छ । उपभोक्ताले भने २ सय रुपैयाँ तिर्नुपर्ने छ । 'बजारमा कुखुराको आपूर्ति स्वात्तै घटेकाले मासुको मूल्य बढाउने निर्णय गरेका हौं,' संघका अध्यक्ष बिसीले भने । आबद्ध काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका मासु व्यवसायीका कोल्डस्टोरले लागू गर्ने संघका सचिव देवकुमार गिरीले बताए । बजारमा बर्डफ्लुको हल्लाले किसानले चल्ला राखेनन्, उनले भने त्यसको असर अहिले देखिएको छ ।'
राजधानीमा देखिएको बर्डप्mलु नुवाकोट हुँदै पोखरामा पनि देखिएको छ । यसले गर्दा किसान त्रासमा परेका छन् । 'उपत्यकामा मात्र होइन नेपालभरि कुखुरा पालन घटेको पाइयो,' संघ अध्यक्ष बिसील भने, 'यसले गर्दा मासु व्यवसायीको पेसामै असर पर्ने देखिएको छ । दसैंताका काठमाडौं र भक्तपुरमा देखिएको बर्डफ्लुले त्रसित भएका किसानले र्फममा चल्ला नहालेको उनले बताए । यसको तीन महिनापछि त्यसको असर देखिएको छ । उनले मासुको खपत भने नबढेको बताए । 'मासुको खपत बढेकाले त्यसको असर मूल्यमा परेको हैन,' उनले भने, 'किसानका खोरमा कुखुरै छैनन् ।' संघका अनुसार उपत्यकामा दैनिक २ लाखदेखि २ लाख ५० हजार किलो कुखुराको मासु खपत हुन्छ । संघले किसानलाई कुखुरा पाल्न उत्साहित गर्न मूल्य बढाएको दाबी गरेको छ । 'मूल्य बढाएपछि किसानले कुखुरा पाल्न थाल्ने आशा छ,' अध्यक्ष बिसीले भने, नत्र हाम्रो व्यवसाय संकटमा पर्छ ।' उपत्यकामा कुखुराको मासुका २ सय थोक विक्रेता छन् । हरेक विक्रेतासँग २० जना खुद्रा विक्रेता आसि्रत रहेको अध्यक्ष बिसीले बताए । कुखुराको मूल्य वृद्धिले किसानलाई केही राहत दिएको राष्ट्रिय कुखुरा पालक किसान संघका अध्यक्ष हेमचन्द्र शाहले बताए । 'एक महिनामै चौथो पटकको मूल्य वृद्धिले किसानको लागत उठ्ने अवस्था सिर्जना भएको छ,' उनले भने, 'किसानको र्फममा कुखुरा नभएकाले अझै मूल्य बढ्ने आशा छ ।' उनले चल्ला मर्ने, बर्डफ््लुलगायतका अनेक समस्या देखिएकाले कुखुरापालन जोखिम पूर्ण हुँदै गएको बताए । किसान ६० प्रतिशतभन्दा बढी कुखुरापालक ब्यवसायबाट पलायन भएको उनको दाबी थियो ।
११ बर्ष पछिको प्रेमलाई नायक यशराज गरचले बैबाहिक रूप दिंदैछन् । काठमाण्डौ स्थायी घर भएकी अञ्जना मिश्रसँग बिराटनगरका स्थायी बासिन्दा यशराजले माघ १९ गते बिबाह गर्न लागेको फिल्मीखबरलाई जानकारी दिए ।
'अझै एक/दुई बर्ष बिबाह गर्ने सोच त थिएन तर पारिवारिक आग्रहलाई नकार्न पनि सकिन र माघ १९ गतेको लगन जुराईएको हो', यशराजले आफ्नो बिबाहको बारेमा भने । पुतलीसडक ब्रान्चको नेपाल इन्भेष्टमेन्ट बैंकमा जागिरे रहेकी अञ्जनालाई यशराजले काठमाण्डौमा नै भित्र्याउने छन् । यशराजको मूल थलो भारतको गुजरात हो भने अञ्जनाको भारतकै बनारस हो । यशराजले बिबाहको रिसेप्सन पार्टी भने पौष १८ बाट सुटिङ शुरू हुन लागेको फिल्म 'नागबेली' सकिए पछि दिने बताए ।
'बिबाहको बेला सुटिङ पर्ने भएकाले फिल्म छोड्न लागेको थिएँ तर पछि निर्माण युनिटले ब्रेक दिने बताए पछि पौष १८ गतेबाट सुटिङमा जानेछु', यशराजले भने, 'निर्माण पक्षले १० दिनको ब्रेक दिने भएको छ ।' फिल्म नागबेलीलाई गोबिन्द राईले निर्देशन गर्दैछन् जसको मुख्य पात्र यशराज हुन् । यस्तै यशराजले बिबाह सकिए पछि अर्को एक अनटाईटल प्रोजेक्टलाइ पनि अगाडी बढाउने बताए ।
यसअघि पनि महानायक राजेश हमाल हिन्दी फिल्म रावोडी राथोरमा अभिनय गरेको भनेर हल्ला गरिएको थियो । अनलाईन विश्वकोषको रूपमा परिचित विकिपिडियामा महानायक हमालले पनि अभिनय गरेको उल्लेख गरिए पछि यस्तो हल्ला गरिएको थियो । यस्तै नेपाली फिल्मका अर्का स्टार दिलिप रायमाझी हिन्दी फिल्ममा अभिनय गरेको विकिपिडियामा उल्लेख छ ।
नेपालमा केहि हल सञ्चालकहरूले र राजेश हमालको नाम बेचेर पनि रावोडी राथोर फिल्मको पब्लिसिटी गरेका थिए । राजेश हमाल हिन्दी फिल्ममा भन्दा सुन्नेलाई र पढ्नेलाई पनि अनौठो लाग्नु स्वाभाविक नै हो । तर यस्ता गलत समाचारले दर्शकलाई भ्रममा पार्नु भने पक्कै राम्रो हैन । सन् २०१३ मा रिलिज हुन लागेको फिल्म 'एनीबडी क्यान डान्स' मा दिलिप रायमाझीको नाम उल्लेख छ तर फिल्मको प्रोमो र पोस्टरमा भने दिलिपको न अनुहार छ न नाम नै ।
हाल लण्डनमा रहेका नायक रायामाझीले फिल्मीखबरसँग कुरा गर्दै आफू कुनै हिन्दी फिल्ममा काम नगरेको बताए । यसरी काम नै नगरेको फिल्मसँग नाम जोडिदा आफू अचम्ममा परेको उनले सुनाए । 'यसरी नेपाली कलाकारको नाम किन राखिन्छ र कस्ले राख्छ खोजीको बिषय हो', दिलिपले बताए । संसारले हेर्ने यो बिश्वकोषलाई जो कोहीले सम्पादन गर्न मिल्ने भएकाले पनि गलत विवरणहरू आईरहने गर्दछन् ।
मुम्बई, मंसिर १५ (एजेन्सी) - आमिर खानको नयाँ फिल्म 'तलाश' आजदेखि रिलिज हुँदैछ। तर यसले रिलिज हुनुअघि नै १३० करोड बटुलिसकेको छ। ४० करोडको लागतमा बनेको यो फिल्मको थियटर राइटस् रिलायन्सले लगभग ९० करोडमा किनेको बताइएको छ। त्यसैगरी यो फिल्मको स्याटेलाइट राइटस् पनि ४० करोडमा बिकेको छ। 'तलाश' मा आमिर खानले एक पुलिस इन्सपेक्टरको भूमिका गरेका छन्। उनले एक सुपरस्टारको दुर्घटनामा मृत्यु भएको घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउँछन्। रानी मुखर्जी र करीना कपूर पनि मुख्य भूमिकामा छन्। रानी सुपरस्टारकी श्रीमतीको भूमिकामा छिन् भने करीना कपूर यौनकर्मीको भूमिकामा छिन्। फरक खालको फिल्म खेलेर चर्चामा आउने आमिर खानको यो सस्पेन्स फिल्मले बक्स अफिसमा चाहिँ कति करोड कमाउने हो, हेर्न बाँकी छ।
नायिका मनिषा कोइरालालाई क्यान्सर भएको छ । भारतीय संचारमाध्यमका अनुसार उनलाई क्यान्सर भएको पुष्टि भएको हो । केही दिन अघि अकस्मात बिरामी भई काठमाण्डौको नर्भिक अस्पतालमा भर्ना भएकी मनिषलाई २ दिन अघि मुम्बई लगिएको थियो । मुम्बइको ‘जस्लोक’ अस्पतालमा उपचारका लागि भर्ना भएकी मनिषलाई क्यान्सर भएको पुष्टि भएको हो ।
‘जस्लोक’ अस्पतालमा उपचार गराइरहेकी मनिषाका साथमा उनकी आमा सुष्मा छिन् । मनिषाका भाई सिद्धार्थ र पिता प्रकाश गएराती मुम्बई पुगेको बताइएको छ । एउटा सामाजिक संजालले आयोजना गरेको कार्यक्रममा बिषाक्त खानेकुरा खाएपछि मनिषा बेहोस भएकी थिइन् । मुम्बईको ‘जस्लोक’ अस्पतालमा मनिषाले केही समय उपचार गर्नुपर्ने छ । मनिषाका भाई सिद्धार्थ नेपाली चलचित्र ‘मेघा’ मार्फत डेब्यु गर्ने तयारीमा थिए । तर यो सिनेमाको छायांकान तत्कालका लागि पछि सरेको छ । सिनेमाकी निर्देशक सम्झना रौनियारले आफ्नो व्यक्तिगत कारण देखाउदै सिनेमाको छायांकन पछि सारिएको बताएकी थिईन् । तर मनिषा अस्वस्थ भएकाले सिद्धार्थले तत्काल समय दिन नसकेकाले मेघाको छायांकन पछि सारिएको श्रोतको भनाई छ ।
निर्देशक करण जोहरले निर्देशन गरेको चलचित्र ‘कुछ कुछ हो ता हे’ आज पनि आमदर्शकको नजरमा ताजै छ । नायक साहरुख खान, रानी मुखर्जी र काजोलको त्रिकोणात्मक प्रेमकथामा आधारित यो सिनेमामा अर्की एक पात्र पनि थिइन् । रानी मुखर्जी र साहरुखको छोरी भएर अभिनय गरेकी अंजली सबैको पि्रय बनेकी थिइन् । चलचित्रमा ८ बषिर्य बालिकाको भुमिकामा अभिनय गरेकी अंजलीको बास्तवीक नाम साना हो ।उनै साना अहिले ठुली भैसकेकी छिन् । उनले करण जोहर र साहरुख खानले संयुक्त रुपमा निर्माण गरेको चलचित्र ‘स्टुडेन्ड अफ द इयर’मा तान्याको भुमिकामा अभिनय पनि गरेकी छिन् । हालै मात्र एक फेशन शो मा र्याम्प गर्दै गर्दा साना निक्कै खुशी देखिएकी थिइन् । कालो सारीमा सजिएकी सानालाई देख्दा उनी ‘कुछ कुछ हो ता हे की’ अंजली हुन् भनेर पत्याउन गाह्रो पर्दथ्यो ।
‘कुछ कुछ हो ता हे’ मा साहरुखको पि्रय छोरीको रुपमा अभिनय गरेकी साना अर्थात अंजलीलाई अब चलचित्रको पर्दामा उनै रोमान्सका बादशाहसँग रोमान्स गर्ने रहर जागेको छ । उनी साहरुखको प्रेमिकाको रुपमा सिनेमामा देखिने अभिलाषा बोक्दै छिन् । उनले साहरुखसँग चलचित्रको पर्दामा अभिनय गर्न मन लागेको बताएकी छिन् ।
‘कुछ कुछ हो ता ह’े मा आफ्नो प्यारी छोरीको रुपमा अभिनय गरेकी सानालाई साहरुखले प्रेमीकाको रुपमा स्विकार गर्छन् या गर्दैनन् त्यो हेर्न बाकी नै छ । तर साहरुख र सानाको जोडिले बलिउडमा पुन एकपटक चर्चा पाउने कुरामा दुइमत छैन ।
Actress Rejina Upreti was invited as a guest in a Dashain program organized by Srijansil Leicester Nepal, UK to exchange best wishes among the Nepali people living in the city. The program was held in Everest Dine restaurant, located at the main center of Leicester.
In the program, Rejina danced in a Kunti Moktan song, "Laliguras Ajambari …" song. She also danced in the item song of ‘Loot‘, "Udreko Choli Chha hai…" The participants had enjoyed the dances and had also participated by dancing in the tune.
In the event, typical Nepali food including sel roti, kakro aachar, and goat meat. The floor dance and dohori had continued till the dawn.
Rejina Upreti had gone to the UK to celebrate Dashain and meet her boyfriend.
![]() |
| Photo Credit:hawamodel.com |
![]() |
| Photo Credit:hawamodel.com |
For the first time in history Nepali film award was going to be organized abroad(Dubai) which is now postponed.The organizers are found to be not yet prepared and apparently, the huge event is now postponed or perhaps cancelled which was scheduled to be held on 11-12th October 2012 in Dubai City.As stated in Top Nepali filmy site www.xnepali.net, the reasons behind postponement are cited below:
1. Organizer RK Subedi’s mother got critically ill (our get well soon wish) and had to be hospitalized. It seems the event was one man show. When one of the organizer is busy, the whole show need to be postponed.
2. The artists like Rajesh Hamal, Karishma Manandhar, Dipak Limbu, Deepak Raj Giri, Deepa Shree Niraula, Baboo Bogati, Mandabi Tripathi, Yes Kumar etc. refused to be attend the event. It’s odd, how can the organizers feature the artists in their banner even before they had confirmed their attendance.

Artists are very busy people and having all of them in an event, that too in a foreign country, is not an easy task. It needs months of preparation and confirmation before the program schedule is prepared. It is very sad to know that the film award was planned in such an unprofessional way.
The announcement was made today on facebook page of one the co-coordinators of the event.Screen shot of facebook announcement by xnepal.net, check it out.
1. Organizer RK Subedi’s mother got critically ill (our get well soon wish) and had to be hospitalized. It seems the event was one man show. When one of the organizer is busy, the whole show need to be postponed.
2. The artists like Rajesh Hamal, Karishma Manandhar, Dipak Limbu, Deepak Raj Giri, Deepa Shree Niraula, Baboo Bogati, Mandabi Tripathi, Yes Kumar etc. refused to be attend the event. It’s odd, how can the organizers feature the artists in their banner even before they had confirmed their attendance.

Artists are very busy people and having all of them in an event, that too in a foreign country, is not an easy task. It needs months of preparation and confirmation before the program schedule is prepared. It is very sad to know that the film award was planned in such an unprofessional way.
The announcement was made today on facebook page of one the co-coordinators of the event.Screen shot of facebook announcement by xnepal.net, check it out.
Rekha Thapa, bold Kollywood actress who had Nepal's number one actress tag a little while ago has applied for the Presidency of Film Development Board Nepal(FBDN).For the post she had already met Prachanda and Prime Minister Babu Ram Bhattarai to help her grab the post.Rekha is trying to upgrade her declining film career through politics and also she must be trying to make a gateway to the Politics in near future through this candidacy.Having noticed no responses from the Political leaders and she lately had reached to the youngest Astrologer Harihar Adhikari to predict her future in politics and perhaps her probability of getting elected for the post of president of FDBN.
Besides, without missing the chance Rekha had also asked about her married life(for sure, the next) to Harihar.Rekha seemed wondering about second marriage and how would the Astrologer advice for her next marriage and married life ahead.Rekha is no longer living with her great daddy Chhabi Ojha though they are not yet divorced by law.On the other hand, Harihar Adhikari is the astrologer who avoided Rajesh Hamal's marriage in the past two years.As per his prediction and suggestion Hamal is expected to have got married in this Nepali New Year.
Besides, without missing the chance Rekha had also asked about her married life(for sure, the next) to Harihar.Rekha seemed wondering about second marriage and how would the Astrologer advice for her next marriage and married life ahead.Rekha is no longer living with her great daddy Chhabi Ojha though they are not yet divorced by law.On the other hand, Harihar Adhikari is the astrologer who avoided Rajesh Hamal's marriage in the past two years.As per his prediction and suggestion Hamal is expected to have got married in this Nepali New Year.















