भ्यागुताको स्वाभब भएको मान्छेको लिङ्ग जस्तै सर्प
गएको नोभेम्वरमा मात्र पत्ता लागेको मानिसको लिंग जस्तै देखिने सर्प यतिखेर चर्चामा छ । बायोलोजिस्टहरुको ध्यान समेत खिचेको यो सर्प मानीसको लिंग जस्तै रहेको छ ।
मानिसको लिंगसंगको यसको समानताले आम नागरिकमा समेत यो सर्पले चर्चा बटुल्न सफल भएको छ । नोभेम्वरमा ब्राजिलमा ड्याम बनाउँदै गर्दा इन्जिनियरहरुले यसलाई पत्ता लगाएका थिए । शुरुमा यो सर्प ६ वटा भेटिएको र ती मध्य एउटा मरेको थियो ।
३ वटालाई पुरानै अवस्थामा फर्काइएको र बाँकी दुइवटालाई भने अध्ययनको लागि राखिएको थियो । प्रजातिमा सर्पसंग मेल खाएपनि यसको स्वभाव भ्यागुतासंग मेल खाने पाइएको छ ।
छालाबाट श्वास फेर्ने यो सर्प विभिन्न विशेषताले चर्चामा रहेपनि मुख्य त मानिसको लिंगजस्तो हुनाले थप चर्चामा छ ।