कस कसले पाए ईमेज अवार्ड(फोटो फिचर)
वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाइ यसबर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गर्दै चौधौ इमेज अवार्ड सम्पन्न भएको छ ।
काठमाण्डौको आर्मि अफिसर्स क्लबमा आयोजना गरिएको अवार्ड कार्यक्रममा नेपाली सांगीतीक तथा चलचित्र क्षेत्रका चर्चित श्रष्टाहरुको उपस्थिती थियो । कार्यक्रममा गायक दाजुभाइ सत्यस्वरुप आचार्य, गायीका शशि रावल, रेखा शाह, लगायतले सांगीतीक प्रस्तुती राख्दा माहोल संगीतमय भएको थियो । कुल २० विधामा वितरण गरिएको अवार्डका विजेताहरुको नाम यसप्रकार छ :
१. सर्वोत्कृष्ट नव प्रतिभा : सन्तोष गुरुङ (सुनसानमा)
२. सर्वोत्कृष्ट समुह गायन : नवक्रान्ति (कहिलेकाही तिमिलाइ संझी)
३. सर्वोत्कृष्ट चलचित्र गीत : लोचन घिमिरे (वाँध न वाँध धुवा यो नशा)
४.सर्वोत्कृष्ट रेकडेर्ट गीत : श्यामस्वेत रसाइली (सबैलाइ)
५.सर्वोत्कृष्ट म्युजिक एरेन्जमेन्ट : महाराज थापा (सबैलाइ)
६.सर्वोत्कृष्ट शब्द : सुकबहादुर गुरुङ (मैले माया गर्न जानिन होला)
७.सर्वोत्कृष्ट संगीत : आनन्द राइ (सबैलाइ)
८.सर्वोत्कृष्ट राष्ट्रिय भावनले ओतप्रोत गीत : ठुलो सानो
९. सर्वोत्कष्ट लोकगीत : भुमिराज राई
१०. सवोत्कृष्ट दोहरी गीत : विष्णु माझी र रामजी खाँड (यो संसारको रित)
११. सवोत्कृष्ट एल्बम : जुनी जुनी २
१२. सवोत्कृष्ट गीत : दिप श्रेष्ठ (बादलहरु हो)
१३. सवोत्कृष्ट म्युजिक भिडियो सम्पादन : सुशिल न्यौपाने (मायालु यो मेरो मन)
१४. ससर्वोत्कृष्ट म्युजिक भिडियो छायांकार : रविन विकास श्रेष्ठ
१५.सर्वोत्कृष्टट भिडियो निर्देशक : प्रमेश श्रेष्ठ (तिमि याद बनी दियौँ)
१६. सर्वोत्कृष्ट म्युजिक भिडियो : सुमन के श्रेष्ठ (जलेर खरानी बन्न सक्छु)
१६.सर्वोत्कृष्ट पप गीत -महिला) : मिलन अमात्य (जहिले सम्म संसारमा)
१७. सर्वोत्कृष्ट पप गीत -पुरुष) : उदेस श्रेष्ठ
१८. सर्वोत्कृष्ट गायीका : सरिता शाही (जुग बित्यो)
१९. सर्वोत्कृष्ट गायक : दिप श्रेष्ठ (बादलहरु हो)
२०. सर्वोत्कृष्ट पव्लिक च्वाइस अवार्ड : कुसिन्चो चाम्लिङ र भुमिराज राइ

भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला
अनलाइनखबर