राखी सावन्तको सेक्स टेप भिडियो इन्टरनेटमा ‘लिक’

Admin | 06:07 |

एजेन्सी, मंसिर २५ । केही दिनअघि पाकिस्तानी अभिनेत्री विना मलिकको एक ‘पोर्न’ एसएमएस इन्टरनेटमा ‘लिक’ भएको थियो । त्यसले बलिउड लगायतमा व्यापक चर्चा पनि बटुल्यो । अहिले भने बलिउडमा विवादास्पद छवी बनाएकी मोडल तथा अभिनेत्री राखी सावन्त सेक्स टेप ‘लिक’ भएको चर्चा व्यापक भएको छ । तर, राखीको उक्त सेक्स टेप भनिएको भिडियो ‘एडल्ट’ फिल्मको दृश्य भएको बताइएता पनि सो दृष्य कसले यु–ट्युबमा राख्यो भन्ने बारेमा भने खुलाइएको छैन । स्रोतका अनुसार राखी सावन्तले आफ्नो करियरको सुरुवातका दिनमा एक पत्रिकाका लागि टपलेस फोटोसुट गराएकी थिइन् । जसले ब्यापक हल्लिखल्ली मच्चाएको थियो । राखीले त्यतिबेलै एक एडल्ट फिल्ममा काम गर्ने कुरा स्वीकार समेत गरेकी जनाइएको छ । उक्त एडल्ट फिल्मको केही अंश भिडियो इन्टरनेटमा ‘लिक’ समेत भएको थियो । तर, केही समयपछि उक्त भिडियो यु–ट्युबबाट हटाइएको थियो । तथापी अझै पनि उक्त एडल्ट फिल्मको एक भिडियो यु–ट्युबमा भएको स्रोतको दाबी छ । उक्त भिडियोलाई अहिलेसम्म २ लाख १९ हजार ७ सय १३ पटक हेरिई सकेको पनि जनाइएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!