५० किलोका स्तन, ७२ किलोको अण्डकोष !!!

Admin | 06:58 |


विश्वका मानिसहरु सबै एकैनासे कहाँ हुन्छन् र ? कतिपयमा अनौठा चरित्र पाइन्छन् । अरु चरित्र अनौठा भए भने उतिसारो चर्चाको विषय नबन्न सक्छ ।

तर यौन सम्बन्धी विषय अनौठो भयो भने त्यसले समाचारको रुप अवश्य पाउँछ । यहाँ केही त्यस्ता अनौठा यौन चरित्र भएका मानिसहरुको विषयमा जानकारी प्रस्तुत गरिएको छ :



अमेरिकाको जर्जियाकी ५३ वर्षकी एन्नी हकिन्स टर्नरका वक्षस्थल दुनियामै सबैभन्दा ठूला छन् । उनका स्तनको आकार १०२ जेडजेडजेड छ र वक्षस्थलको तौल झण्डै ५१ किलो छ ।
अमेरिकाकै वेस्ले वारेन विश्वमा सबैभन्दा ठूला अण्डकोष भएका पुरुष हुन् । उनका दुइ अण्डकोषको तौल जम्माजम्मी साढे ७२ किलो छ ।
अमेरिकाकै ट्रेन्ट आर्सेनल्ट नामका व्यक्ति अझै कुमार छन् तर उनी १४ सन्तानका बाबु बनिसकेका छन् । यो कसरी ? हो, उनले अहिलेसम्म कुनैपनि महिलासँग यौन सम्पर्क गरेका छैनन् तर उनले गरेको शुक्रकिट दान बाट १४ जना महिलाले आमा बन्ने सौभाग्य पाइसकेका छन् । उनी आफुलाई शुक्रकिटदाताको रुपमा चिनाउन पाउँदा गर्व महसुस गर्छन् ।
मार्कोस नामका पुरुषसँग अनौठो यौन क्षमता छ जुन सामान्य पुरुषसँग हुँदैन । उनी सम्भोगका बेला १५ मिनेटमा ७ पटक चरमउत्कर्षमा पुग्न सक्छन् ।

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!