ब्रा देखिँदा कटरिनालाई आपत् (फोटोफिचर सहित)
कटरिनाले क्यामरामा देखिन लाज मान्नुको वास्तवमा एक महत्वपूर्ण कारण थियो । पारदर्शी पहिरनमा रहेकी कटरिनाको ब्रा छर्लंगै देखिएको थियो, सोही कारण असहज महसुस भएको हुनसक्छ उनलाई । कालो रंगको जिन्स पाइन्टका साथ उनी निकै सेक्सी पहिरनमा थिइन् । उनी किन त्यसरी लजाइन् भन्ने कुराको चुरो पत्तो त लागेन तर त्यसो गर्नुका दुइ कारण हुनसक्ने अड्कल काटियो । एक उनको पहिरन, दोश्रो मेकअप नगरेको अनुहार ।