सन्निले मागिन् एक रातको एक करोड

Admin | 15:33 |

पोर्नस्टारबाट बलिउड नायिकाको रुपमा नाम कमाउँदै गरेकी सन्नी लियोनले एक कार्यक्रमका लागि एक करोड भारु माग गरेकी छन् ।



नयाँ वर्ष २०१२ को समापनमा हुन लागेको एक कार्यक्रमका लागि उनले उक्त रकम माग गरेकी हुन् । डिसेम्बर ३१ मा हुने उक्र कार्यक्रममा नृत्य प्रस्तुत गर्न उनले आफूलाई उक्त रकम चाहिने भनेपछि यो कुराले बजार निक्कै तोतेको छ ।

सन्नीले मात्रै होइन नायिका समिरा रेड्डीले पनि उत्तर प्रदेशको लखनउमा हुने एक कार्यक्रमका लागि ५० लाख भारु माग गरेको बताइएको छ ।

समिराले त अझ मात्रै १० मिनेटको लागि उक्त रकम माग गरेकी हुन् ।

यता, मुम्बईमा हुने अर्को एक कार्यक्रमका लागि पनि अभिनेत्री प्राची देशाईले ५० लाख नै माग गरेकी छन् ।

२०१२ लाई विदाई गर्न लागिएको अवस्थामा हुने कार्यक्रममा सेलिब्रेटीहरु बुकिङ हुने क्रमसँगै उनीहरुले माग गरेको पारिश्रमिकले निक्कै चर्चा पाएको छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!