आन्दोलनबाटै बाबुराम सरकार हटाउने कांग्रेसको निर्णय

Admin | 12:24 |


७ माघ, काठमाडौं । नेपाली कांग्रेसले आन्दोलनकै बलबाट बाबुराम भट्टराई नेतृत्वको सरकार हटाउनुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको बैठकले एमाओवादी र सरकारले सहमपति नचाहेको भन्दै आन्दोलनकै बलबाट सरकार हटाउने निर्णय गरेको हो । बैठकले ९ दलसँग मिलेर घोषणा गरिएको पहिलो तरणको आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ ।
बैठकले आदिवासी जनजातिको मागबारे स्वर्गीय नेता भीमबहादुर तामाङ नेतृत्वको समितिले बुझाएको प्रतिवेदन स्वीकार गरेको छ भने महिला संघ, तरुण दल र आदिवासी जनजाति संघको विधान अनुमोदन गरेको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!