महिलाले घोडा जन्माएपछि हेर्न गएका हरु समेत बेहोस के के हुन थाल्यो !!!

london | 07:52 |

असार २५, तपाइँले सुन्नु भएकै होला कि संसार अनौठै अनौठो कुराहरूले भरिएको छ । कुनै न कुनै बेला यस्तो घटनाहरू घट्दछन कि जसलाइ सजिलै पत्याउन नै गाह्रो पर्दछ । एउटा यस्तै घटना नाइजेरियाको बेनिनमा भएको छ, जहां एक महिलाले घोडाको बच्चालाइ जन्म दिएकी छन । वर्ल्ड लिबरेशन मिनिस्ट्रीमा जन्मिएको यो बच्चा कतैपनि मानिसको बच्चा जस्तो देखिँदैन । एका तिर यसको चार वटा खुर भएको खुट्टा छ, भने अर्को तिर यसको अनुहारनै घोडाको देखिन्छ । बासिपका अनुसार, बच्चाको जन्म हुँदा त्यहाँ रहेका सबै मानिसहरू अचम्ममा परेका थिए । यद्दपी जन्मिएको केही बेरमानै उक्त नवजातको मृत्यु भएको थियो, तर यसको जन्मले मानिसलाइ निकै चिन्तित बनाएको छ । चर्चमा भएको यस घटनाका बारेमा केही प्रत्यक्षदर्शीहरूले बताए अनुसार चर्चमा प्रार्थना चलिरहेको थियो, त्यतिकैमा महिलाको जननाङ्गबाट रगत बग्न थाल्यो, त्यसको केही बेरमानै यस अचम्मको बच्चाको जन्म भयो । चर्चका प्रमुख अधिकारी इभान्जेलिस्ट सिल्भा वेल्थ्ले बताए अनुसार ती महिला पनि अचम्ममा परेकी छन कि उक्त बच्चा आखिर घोडा जस्तो किन भयो । यस अचम्मको बच्चालाइ हेर्न त्यहाँ पुगेका केही मानिसहरू त भाउन्न भएर लडेको पनि बताइएको छ

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!