विश्वकै ठूला पाइताला भएका पुरुषले सबैभन्दा होँची महिला भेट्दा !!!!

london | 01:40 |

१ फिट ३ इन्च लामा पाइताला भएका ३१ वर्षे ब्राहिम र केवल २ फिट अग्लो सरीर भएकी १९ वर्षकी ज्योतीले खिचाएका तस्वीर हेर्दा ब्राहिमका खुट्टा सामु ज्योतिको जिउ समेत निकै सानो प्रतित हुन्छ ।

ब्राहिम विश्वका सबैभन्दा लामा पाइताला भएका व्यक्ति मात्र होइनन् विश्वका दोश्रो अग्ला व्यक्ति हुन् जसको उचाई ८ फिट १ इन्च छ । उनीहरुबीचको यो अनौठो फोटोसेसन वास्तवमा एउटा नयाँ कामका लागि जुराइएको थियो । विश्वका मानिसहरुको पाइतालाको तस्वीरको सबैभन्दा वृहत संग्रह तयार पार्ने अभियान अमेजिङ फिट च्यालेन्जका लागि सबैभन्दा ठूलो तथा सबैभन्दा सानो पाइताला भएकी यी दुइको तस्वीर पनि खिचिएको हो ।
यो अभियान अन्तरगत ५० हजार जोडी पाइतालाका तस्वीर संग्रह गरी गिनिज बुकमा नाम लेखाउने लक्ष्य राखिएको छ । निम्न लिंकमा गएर आफ्ना पाइतालाका तस्वीर समेत समावेश गर्न सकिने बताइएको छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!