At least 11 people were injured including Nepalese in Qatar bus Accident

london | 07:04 |


साउन २८ । कतारमा एक बस दुर्घटना हुँदा नेपालीसहित ११ जना घाइते भएका छन् । सरकार स्वामित्वको एउटा डबल डेकर बस अल घनमीनस्थित मोवासलात बस स्टेशन नजिकै दुर्घटना भएको हो । दुर्घटनामा नेपाली, बंगलादेशी, र फिलिपिनी नागरिक घाइते भएको दोहा न्यूजले उल्लेख गरेपनि को त कति जना भन्नेबारे भने खुलाएको छैन । ड्राइभरले असावधानीबस एक्सिलेटर दबाएपछि एक्कासि बस हुत्तिएर दुर्घटना भएको बताइएको छ

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!