दुई दिनमा २ हजार जना पुरुषसँग सेक्स गर्ने महिला ,सबरिना जोन्सन

Admin | 10:54 |


रेकर्ड भन्ने कुरो पनि अलिक अचम्मकै छ । हुन त हो पनि - कसैले अरुले गरेभन्दा नौलो अचम्मित काम गरेर देखाउँछ र अरुले त्यो काम गर्न सक्दैन भने या अरुले गरेको भन्दा राम्रो गर्छ भने त्यसलाई रेकर्ड भनिदोरहेछ । अरु अरु पनि परिभाषा त होलान नै, तर जे भए पनि यस्ता सम्मका रेकर्ड पनि हुन थाले कि विश्वमा सबैभन्दा बढीसँग सेक्स गरेर पनि रेकर्ड राख्ने चलन आउन थाल्यो ।
उनीहरुले छोटो समयमा धरै संख्यामा पुरुषसँग यौन सम्पर्क गरेर किर्तिमानी बाजी मारिरहेका छन् रे । राम्रो सकरात्मक कुराको रेकर्ड राख्नु त ठिकै हो तर हुने नहुने कुराको रेकर्ड राख्नाले भने रेकर्ड शब्द पनि अन्यौलमा पर्ने हो कि भन्ने पनि हुन थालेको छ ।


जे होस् जस्तो होस् । माथि भनिएझै विश्वमा छोटो समयमा धेरै भन्दा धेरैसँग सेक्स गरेर रेकर्ड राख्ने महिलाहरु भने यस्ता छन् :
१. सबरिना जोन्सन– बेल्जियमको एक होटलमा सन् १९९९ को डिसेम्बरमा यी महिलाले राखेको रेकर्ड अहिलेसम्म कसैले तोड्न सकेको छैन । यी महिलाले २ दिनमा २ हजार जना पुरुषसँग सेक्स गरेकी थिइन् । पहिलो दिन १ हजार २५ जना पुरुषसँग सेक्स गरेकी यी महिलाले अर्को दिन ९ सय ७५ जना पुरुषसँग सम्भोग गरेकी थिइन् ।
२. लिजा स्पाक्र्स – छोटो समयमा धेरै पुरुषसँग संभोग गर्ने महिलाको दोश्रो स्थानमा रहेकी लिजाले एकैदिनमा ९ सय १९ जना पुरुषसँग सम्पर्क राखेकी थिइन् । सन् २००४ को अक्टोबर १६ मा पोल्याण्डमा भएको सेक्स प्रतियोगिताका क्रममा उनले यो रेकर्ड राखेकी थिइन् । उक्त प्रतियोगितामा एक पुरुषसँग सेक्स गरेको ३० देखि ६० सेकेण्ड भित्रमा अर्को पुरुषसँग सेक्स गरिहाल्नु पथ्यो ।
३. क्लाडिया फिगुरा – पोल्याण्डकी फिगुराले सन् २००२ को फेब्रुअरी १० मा वार्सामा भएको विश्व सेक्स च्याम्पियनसीपमा एकैदिन ६ सय ४६ जना पुरुषसँग यौनसम्पर्क गरेकी थिईन्। यो प्रतियोगितालाई एक टेलिभिजनले प्रत्यक्ष प्रशारण पनि गरेको थियो ।
४. हस्टन – सन् १९९९ मा भएको प्रतियोगितामा यी महिलाले एकै दिन ६ सय २० जना पुरुषसँग सेक्स गरेकी थिइन् । उनको यौनक्रिडालाई भिडियोमा समेत सुरक्षित गरिएको थियो ।
५. ज्यासमीन सेन्ट – यिनले एकैदिनमा ३ सय जना पुरुषसँग सम्भोग गरेकी छिन् ।
६. ऐनाबेल चग – चगले एकैदिन २ सय ५१ जना पुरुषसँग सेक्स गरेर किर्तिमानको दौडमा छैटौँ स्थानमा रहेकी छिन् |

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!