अष्ट्रेलियामा २ भुटानी दाजुभाइको कार दुर्घटनामा मृत्यु ।


रहेको अस्पातलबाट घर फर्कने क्रममा दुर्घटना भएको जानकारी आएको छ । क्याम्पको बसोबासमा पूर्ण गिरी लामो समय सम्म सह शिक्षकको रुपमा रहनु भएको थियो भने सशी गिरी स्वयम सेवक हुनुहुन्थ्यो। बाँकी जानकारिका लागि हामीलाई हेर्दै गर्नुहोला ।
Photo: Townsville Bulletin