पाल्पामा कर्फ्यु जारि

Admin | 21:49 |


पाल्पा, माघ ८ – पाल्पाको रामपुरबजारमा उत्पन्न तनाव साम्य पार्न स्थानीय राजनीतिक दल र प्रशासनले पहल थालेका छन् ।
तनाब बढेपछि आइतबारदेखि लगाइएको अनिश्चितकालिन कर्फ्यू अहिले पनि कायम छ ।
पाल्पा रामपुरकी सोनु खनाल श्रेष्ठको उनका श्रीमानले हत्या गरेको भन्दै आफन्तले गरेको प्रदर्शन उग्र बन्दै गएपछि रामपुरबजारमा अनिश्चितकालका लागि कर्फ्यू लगाइएको हो ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!