शिक्षकले भने, 'मसँग सेक्स गर पास गराइदिन्छु

Admin | 07:04 |


भारतको राजधानी दिल्ली स्थित मेडिकल कलेजको एक विद्यार्थीले शिक्षकसँग सेक्स गर्न नमानेपछी शिक्षकले उनलाई परिक्षामा फेल गराएका छन् । पिडित युवतीले यस विषयलाई महिला आयोगमा पुगेपछी यस घटना बाहिर आएको थियो । उनले कलेजका ती शिक्षक विरूद्ध महिला आयोगमा मुद्धा समेत दायर गरेकी छिन् ।
पिडित युवतीले दिएको जानकारी अनुसार कलेजको डायरेक्टरले दिन प्रति दिन फोन गरेर शारिरिक सम्बन्ध राख्न भनेर हैरान पारेका थिए । ती युवतीले डायरेक्टरसँग सम्बन्ध नराखेकै कारण आफूलाई परिक्षामा फेला गराईएको दावी गरेकी छिन् । हाल पिडित युवती एमबीबीएस सेकेन्ड सेमेस्टरमा अध्ययनरत छिन् । 
यस विषयमा छानबिन गरिरहेको महिला आयोगले जनाएको छ ।
भिडियो हेर्न तलको बक्स भित्र डबल क्लीक गर्नुहोस

Category: ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!