नेकपा-माओवादी केन्द्रीय समितिमा महाधिवेशनको समिक्षा

Admin | 02:21 |

७ माघ, काठमाण्डौं । महाधिवेशनले तय गरेका कार्यक्रम र नीति कार्यान्वयनको विषयमा छलफल गर्न नेकपा-माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ । विहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय बुद्धनगरमा बस्ने महाधिवेशनपछिको पहिलो बैठकमा महाधिवेशनको समिक्षा सहितका नीतिगत विषय कार्यान्वयन लगायतका विषयमा छलफल हुने पोलिटब्युरो सदस्य नारायण शर्माले जानकारी दिनुभयो ।
बैठकमा नेताहरुको कार्यविभाजन र बाँकी रहेका ८ सदस्य मनोनयनका विषयमा पनि छलफल हुने शर्माले जानकारी दिनुभयो । बैठकले सरकार विरुद्ध गर्ने संघर्षका कार्यक्रमका बारेमा पनि छलफल गर्ने माओवादीले जनाएको छ ।

Category:

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!