रेखाको तिघ्रा पहिलो नम्बरमा

Admin | 10:57 |

चलचित्र हिरोबाट रजतपटमा भित्रिएकी नायिका रेखा थापाले यो हप्ता एउटा रोचक भनाइ सार्वजनिक गरिन् । अनावश्यक दृश्यमा समेत तिघ्रा देखाउन माहिर मानिएकी रेखा अब अंगप्रदर्शन नगर्ने सोचाइमा पुगिन रे । चलचित्र बिकास बोर्डको अध्यक्ष बन्न दौडधुप गरिरहेकी रेखाले सारी र लामा-लामा कपडा लगाउने भनि दिएको अभिव्यक्ति ले बजारमा राम्रो चर्चा पायो । रेखाको तिघ्रा नबेच्ने अभिव्यक्ति यो हप्तको नम्बर १ स्थान ओगट्न सफल भएको छ ।

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!