दिपिकालाई राम्रो देखाउन नेपाली फेसन डिजाइनरको भुमिका
‘दिपिकालाई सेक्सी र आकर्षक देखाउन नेपाली फेशन डिजाइनरको महत्वपुर्ण हात रह्यो । दिपिकाले लगाएको पहिरनको डिजाइन नेपाली फेशन डिजाइनर प्रबल गुरुङले गरेका हुन् । हलिउडका चर्चित कलाकारको पहिरनको समेत डिजाइन गरिसकेका प्रबल अहिले चर्चामा छन् । उनले डिजाइन गरेको पहिरनमा नायिका पादुकोण खुबै आकर्षक देखिएकी थिइन् ।
Category: Filmy news