चिसो मौसममा बसेर सेक्स गर्न मजा आउँछ ; बाबु बोगटि

Admin | 07:16 |

बाबु बोगटी, गायक तथा नायक
चलचित्र ‘बाटोमुनीको फूल’बाट नेपाली रजतपटमा भित्रिएका नायक बाबु बोगटीको परिचय यतिमा मात्र सीमित छैन । नायक भन्दा पहिला उनी गायक हुन् । सान्नानी तिमीलाई हिर्काउाला लौराले…… बोलको गीत गाएपछि उनको चर्चा गायन क्षेत्रमा अझ चुलीएको हो । ‘पुल्चोक पाटन’ नामक पहिलो एल्बम बजारमा ल्याएका बाबुले यसपछि ‘रिक्वेष्ट’ र ‘रिजल्ट’ गरी ३ एल्बम बजारमा ल्याइसकेका छन् । चलचित्रमा उनले ‘न बिर्सें तिमीलाई न पाएा तिमीलाई…..’, सायद, आइ.एम.इन.लभ, मेरो भ्यालेन्टाइन र प्रोड्युसरमा अभिनय गर्न भ्याइसकेका छन् । उनै नायक तथा गायक बाबु बोगटीसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी ।
१ · गायकबाट नायक बन्नुको कारण ?
म पहिलेदेखि नै सडक नाटक, मोडलिङमा काम गरीरहेको थिएा । कलाकार बन्ने चाहना भएतापनि पूरा भएको थिएन । पछि मात्र पूरा भएको हो ।
 २· तपाईंलाई के भन्ने गायक कि नायक ?
म गायक नै हो । नायकको रुपमा मलाई अहिले दर्शकहरुले चिनिसक्नु भएको छैन ।
 ३· हालसम्म कस्तो सिनेमामा अभिनय गरे जस्तो लाग्छ ?
मैले सबैजसो व्यापारीक सिनेमा नै गरेको छु । तर म समाजमा बिरलै देखिने चरित्रलाई निभाउन चाहन्छु, जुन इच्छा पूरा भएको छैन ।
४· नायक बाबुले गायक बाबुलाई छायामा पारे जस्तो लाग्दैन ?
केही ओझेलमा परेको छ भन्ने महसुस मैले गरेको छु । किनकी संचारमाध्यममा मलाई गायक भन्दा पनि नायकको रुपमा नै चित्रित गरिएको छ । यसैले पनि मिडियाका लागि म नायक भएको छु ।
५· प्रदर्शनको क्रममा रहेको आइ एम इन लभ कस्तो सिनेमा हो ?
आइ एम इन लभ एउटा प्रेमकै कथामा आधारित छ । एकतफिर् प्रेम र यसले पार्ने प्रभावका विषयमा सिनेमा केन्दि्रत छ ।
५· मिठो खानेकुरा के पकाउनुहुन्छ ?
म मासु ज्यादै मिठो पकाउाछु । तर सादा खानेकुरा खान रुचाउाछु ।
६· एक दिनमा युवती र सेक्सका बारेमा कत्ति सोच्नुहुन्छ ?
हरेक व्यक्तिको एउटा उमेरमा यसको चाहना र सोचाइ धेरै नै हुन्छ । म पनि त्यही व्यक्तिको कोटीमा पर्ने भएकाले साधारण मानिसले जति सोच्छ म पनि सोच्छु ।
७· कस्ता युवतीले आकर्षण गर्छन् ?
व्यक्तित्व र लुक्स राम्रो भएका युवती नजरमा पर्छन् ।
८· बाटोमा हिडिरहादा युवतीको सबैभन्दा पहिला कुन अंगमा आाखा जान्छ ?
हा.हा.हा.कसरी भन्नु । तर एउटा साधारण केटाहरुले जहाा हेर्छन् मेरो पनि त्यहीा नै जान्छ ।
९· नेपालका सेक्सी तीन युवती, जसले तपाईंलाई आकर्षण गर्छन् ?
करिश्मा मानन्धर, सदिक्षा श्रेष्ठ, निशा अधिकारी मलाई साह्रै मन पर्छ ।
१०· कुन सेलिब्रेटीले सेक्स आकर्षण गर्छन् ?
कैटि्रना कैफ देख्ने वित्तिकै आफुमा सेक्सको चाहना पलाएको जस्तो भान हुन्छ । उसको फिगर र हाइट साह्रै राम्रो लाग्छ । फेरि उसले नजानी नजानी हिन्दी बोलेको देख्दा त के भन्ने र …….
११· मन लागेर पनि गर्न नसकेको केही कुरा ?
मलाई शरीरमा सिक्स प्याक्स निकाल्ने खुबै ठूलो रहर छ । जुन पूरा हुन सकेको छैन । तर एकदिन जसरी पनि म पूरा गरेर नै छोड्छु ।
 १२· सिनेमा क्षेत्रमा आफू कुन स्थानमा छु जस्तो लाग्छ ?
मैले कुनै स्थान नै बनाएको छैन । मैले धेरै कुरा र मेरो खुबी देखाउन बााकी रहेकाले पनि म प्रारम्भिक चरणमा नै छु जस्तो लाग्छ ।
१३· तपाईंले देखाउन खोजेको या गर्न खोजेको कुरा के हो ?
वास्तविक जीवनमा देखिने रोल, समाजमा चित्रित हुन खोज्ने कुनै व्यक्तिको ।
१४· कुन बस्तुको स्पर्शले यौन अनुभुति हुन्छ ?
सधै एउटै बस्तु नै त भन्ने हुदैन । तर कहिलेकाहीा टिभि हेर्दा हेर्दै सेक्स गर्न मन लाग्छ त कहिले किताब पढ्दा ।
१५· सेक्स गर्दा कस्तो मौसम होस् भन्ने चाहनुहुन्छ ?
विशेषगरी विदामा जाँदा चिसो मौसममा बसेर सेक्स गर्न मजा आउाछ । यसैले जाडो मौसम नै मझा लाग्छ मलाइ ।
१६· पहिलो प्रेम कहिले लगाउनुभयो ?
बाल्यकालमा नै लगाइयो । विद्यालयमा १० कक्षामा पढ्दा नै प्रेम भएको हो । तर त्यो प्रेम कस्तो थियो मलाई नै अनुभुति छैन । यसपछि भने मैले प्रेम गरेको छैन ।
 १७· युवतीलाई आफ्नो बसमा पार्ने क्षमता कत्तिको छ जस्तो लाग्छ ?
म मा त्यो क्षमता छ जस्तो लाग्छ मलाई । किनकी म सबैजसो घुलमिल भएर मजाले बोल्छु, जुन कुराबाट युवतीहरु आकषिर्त भएको पाउाछु । म ५५ सालमा काठमाडौं आउादा जस्तो थिएा, आज पनि उस्तै छु ।
१८· मुभी कहिलेसम्म खेल्ने सोच छ ?
जबसम्म सिनेर्मो निर्देशक र पैसा खन्याउने निर्माताले पत्याउनुहुन्छ, म सिनेमा खेली नै रहन्छु ।
१९· अनु शाह सग प्रेम सम्वन्धका कुरा पनि आए नि ?
चलचित्र आइ.एम.इन लभमा अभिनय गर्दा यस्ता कुरा आएका हुन् । तर हामी दुईको जोडी चलचित्रमा सुहाएकाले पनि बजारमा हल्ला चलेको हो । तर उसाग कुनै मेरो चक्कर छैन । उसग डेटिङ जाने, गिफ्ट दिने आजसम्म गरेको छैन ।
२०· पहिलो पटक सेक्स अनुभुती कहिले गर्नु भयो ?
म त्यतिबेला २२ बर्षको थिएा होला । तर उ मेरो प्रेमीका थिइनन् ।
Onlinekhabar

Category: , ,

About The Nepal Magazine:
http://himalchuliblog.blogspot.com is simply a blog featuring various news, events, gossips, movie reviews, model check and much more in simple english language.We appreciate our blog readers in pointing out our mistakes and help us correct them and improve!